← सेवाको विवरण

आवेदन

व्यावसायिक CV (नेपालबाट)

३ वटा कुरा भन्नुहोस् — बाँकी हामी मिलाउँछौं। कागजात पछि अपलोड गरे पनि हुन्छ।

देश छानेर बाँकी नम्बर मात्र लेख्नुहोस् — यही नम्बरमा WhatsApp गर्छौं।

फारम भर्न गाह्रो भए WhatsApp मा मेसेज गर्नुहोस् — हामी भरिदिन्छौं।

📁 पछि चाहिने कागजात

  • हालको CV (भए) वा आफ्नो विवरण
  • पासपोर्टको फोटो पाना
  • शैक्षिक प्रमाणपत्र (भए)
  • अनुभव पत्र / Experience letter (भए)
  • तालिम वा Training प्रमाणपत्र (भए) — सुरक्षा, प्राविधिक, भाषा, जुनसुकै
  • व्यावसायिक प्रमाणपत्र / Certification, License (भए)
  • सवारी चालक अनुमतिपत्र — कुन वर्ग (bike, car, heavy, forklift) सहित
  • पुरस्कार, प्रशंसापत्र वा Appreciation letter (भए)
  • विशेष सीप — जुन प्रमाणपत्रमा छैन तर तपाईंलाई आउँछ (मेसिन, सफ्टवेयर, भाषा, खाना पकाउने आदि)

आवेदन पठाएपछि आउने पेजबाट फोटो खिचेरै अपलोड गर्न सकिन्छ।

💬 WhatsApp मा सोध्नुहोस्